मंगलबार ०२ असार, २०८३
रविले नागरिकता लिए र पासपोर्ट फिर्ता गरे
काठमाडाैंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनः प्राप्ती गरेपछि पासपाेर्ट भने फिर्ता गरेका छन्।
उनले निष्क्रिय भएको पुरानाे नागरिकता प्रयोग गरी बनाइएकाे पासपाेर्ट आइतबार दिउँसो राहदानी विभागमा पुगेर फिर्ता गरेका हुन्।
सर्वोच्चको आदेश बमोजिम लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।
माघ १५, २०७९ आइतबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।