सोमबार २३ चैत, २०८२
काठमाडौं- ३: एमालेका राईले कांग्रेसका चालिसेलाई पछ्याउँदै
काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले अग्रता बनाएका छन्। हालसम्म १७ हजार २९८ मत गनिसक्दा कांग्रेसका चालिसेले १३९९ मतले अग्रता बनाएका हुन्।
एमालेका कृष्ण राईले हालसम्म पाँच हजार ६० मत ल्याएका छन्। अग्रता बनाएका चालिसेले ६ हजार ४५९ मत ल्याएका छन्।
मंसिर ६, २०७९ मंगलबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।