मंगलबार ०९ असार, २०८३
रुपन्देहीमा ३० प्रतिशत मत खस्यो
बुटवल: रुपन्देहीमा अहिलेसम्म करिब ३० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा दिउँसो १२ बजेसम्ममा ३० प्रतिशत मत खसेको हो।
सबै केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।
मंसिर ४, २०७९ आइतबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।