सोमबार २३ चैत, २०८२
क्षमायाचना
अष्ट्रेलियाबाट आएको सूचनाको आधारमा गायक प्रकाश दुतराजले आत्महत्या प्रयास गरेको समाचार प्रकाशित भएकोमा क्षमायाचना सहित समाचार हटाएका छौँ।
उनले सामाजिक सन्जालमार्फत आफूले आत्महत्या प्रयास नगरेको लेखेको र सो समाचारले उनलाई पीडा दिएको उल्लेख गरेका छन्। आगामि दिनमा यस्ता सूचनामा थप सजग हुने प्रतिवद्ता ब्यक्त गर्दै दूतराजसँग समेत क्षमा माग्दछौँ।
–प्रधानसम्पादक
कात्तिक २१, २०७९ सोमबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।