मंगलबार ०९ असार, २०८३
सन्धिखर्कमा भोलि स्थानीय बिदा
अर्घाखाँची : जिल्लाको सन्धिखर्क नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ।
हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हरिबोधनी एकादशीको अवसरमा पालिकाले स्थानीय बिदा दिएको हो।
नगरपालिकाको कार्यालय मातहतका सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्था, आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा स्थानीय बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिए।
कार्तिक १८ गते (शुक्रबार)मुख्य गरी सदरमुकाम सन्धिखर्कमा अधिकांश ठाँउमा देउसी भैलो नाच्ने गर्दछन्।
कात्तिक १७, २०७९ बिहीबार २२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।