सोमबार २३ चैत, २०८२
रिजालसहितलाई चन्द्रलोक सम्मान
काठमाडौँ : चन्द्रलोक प्रतिष्ठानले विभिन्न विधामा योगदान पुर्याएका सञ्चारकर्मीहरूलाई सम्मान गरेको छ।बुधवार पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान गरेका हुन्।
सम्मानित हुनेहरूमा न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, जनता टेलिभिजनका सम्पादक टङ्क पन्त, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा लगायतका छन्।
असोज १२, २०७९ बुधबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।