सोमबार २३ चैत, २०८२
प्रदेश १ को प्रदेश सभा बैठक बस्दै
काठमाडौंः प्रदेश नं १ को प्रदेश सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे बैठक बस्ने भएको हो।
प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नआएसम्मका लागि स्थगन भएको थियो। प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ।
साउन ८, २०७९ आइतबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।