सोमबार २३ चैत, २०८२
१ सय ३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि (सूची सहित)
काठमाडौँ : सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले १ सय ३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ।
बैठकले नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० अनुसार अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, राम किशोर महतो, योगेश्वर साहु, शैलनाथ गौतम, दिनानाथ प्रसाद वरै लगायतका १ सय ३३ जना वरिष्ठ अधिवक्ता भएका हुन्।
सूची
असार २९, २०७९ बुधबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।