सोमबार १६ चैत, २०८२
सुन तोलाको ९१ हजार नौ सय रुपैयाँ
काठमाडौँ : सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ। सोमबार ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको भाउ पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको भाउ भने सोमबारकै मूल्य कायम भएको महासङ्घले जनाएको छ। चाँदी तोलाको १२४० रुपैयाँ कायम भएको छ।
माघ १८, २०७८ मंगलबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।