मंगलबार २४ चैत, २०८२
देशका पहाडी भूभागमा वर्षाको सम्भावना
यस्तै यतिबेला प्रदेश नं १ र मधेश प्रदेशसहित पहाडी भूभागहरूमा आंशिक बदलीको अवस्था रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै आज राति पनि यही मौसम प्रणाली जारी रहनेछ।
माघ ४, २०७८ मंगलबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।