मंगलबार २४ चैत, २०८२
पोखरामा हुने भनिएको प्रेस चौतारीको महाधिवेशन स्थगित
यसअघि यही माघ २२ र २३ गते चौतारीले पोखरामा महाधिवेशन गर्ने बताइएको थियो।
चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला सङ्क्रमण निकै बढेकाले सबै कार्यक्रम बन्द गरिएको हो।
माघ ३, २०७८ सोमबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।