मंगलबार २४ चैत, २०८२
पशुपतिको धर्मशाला: बताससँग सम्झौता रद्द गर्न सिफारिस
‘हामीले बुँदा नम्बर ४ मा बतास समूहले सम्झौता उल्लंघन गरेर काम गरेकाले सम्झौता रद्द गर्न सिफारिस गरेका हौँ,’ सुवेदीले भने ‘सम्झौताविपरीत बेड संख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृतिविना संरचनाहरू बनाइएको पाइएको छ।’
हिजो मात्रै पर्यटनमन्त्री प्रेम आलेले धर्मशालाको अनुगमन गरेका थिए।
माघ ३, २०७८ सोमबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।