मंगलबार २४ चैत, २०८२
प्रधानमन्त्रीलाई भेट्न एमाले नेताहरू बालुवाटारमा
एक घण्टादेखि एमाले नेताहरू प्रधानमन्त्री देउवासँगको छलफलमा छन्। छलफलको विषय भने कोरोना महामारी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउने रहेको एमालेका एक नेताले बताए।
माघ १, २०७८ शनिबार १०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।