मंगलबार २४ चैत, २०८२
धरान दिवसमा प्रधानमन्त्री देउवा, दुई मिनेटमै सके सम्बोधन
दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउने बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने देउवाले बताए। प्रतिष्ठान सुधारमा लागिपर्ने बताएका प्रधानमन्त्री देउवाले केन्द्रीय प्रविधि क्याम्पस हातिसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र विद्या पीठको उल्लेख सुधारको पक्षमा आफू रहेको उल्लेख गरे।
२ मिनेट मात्र सम्बोधन गरेका देउवाले धरान दिवसको शुभकामना दिएर मन्तव्य टुङ्ग्याए।
पुष २०, २०७८ मंगलबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।