मंगलबार २४ चैत, २०८२
बालुवा लोड गर्न हिँडेको ट्याक्टर पल्टियो: दुईको मृत्यु, चार घाइते
बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्याक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको हो। ट्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। मृत्यु हुनेमा स्थानीय ४८ वर्षीया शिवकुमारी थारु र १६ वर्षीया फूलकुमारी थारु रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।
यस्तै घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारु र सीमा थारु रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पुष २०, २०७८ मंगलबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।