सोमबार २३ चैत, २०८२
प्रधानन्यायाधीशले बारलाई पठाए पत्र, बार छलफलमा
प्रधानन्यायाधीश राणाले पठाएको पत्रबारे अहिले बार एसोसिएसनमा छलफल भइरहेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन।
‘प्रधानन्यायाधीशबाट पत्र आएको छ,’बस्यालले भनिन्,‘हामी छलफल गरिरहेका छौँ।’
बार एसोसिएसनले कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ।
मंसिर ३, २०७८ शुक्रबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।