सोमबार १६ चैत, २०८२
सेयर बजार राताम्मे, नेप्से ३२ अङ्कले घट्यो
२२४ कम्पनीका ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका सबै उपसमूह राताम्मे भएका छन्। जीवन बिमा उपसमूह सबैभन्दा धेरै २२७.४६ अङ्कले घटेको छ। दोस्रोमा निर्जीवन बिमा २०४.३५ अङ्कले घटेको छ।
विकास बैङ्क १११.६१ र जलविद्युत उपसमूह ९३.२८ अङ्कले घटेको छ।
मंसिर २, २०७८ बिहीबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।