मंगलबार २४ चैत, २०८२
माैसम अपडेट: प्रदेश १ र २ मा सामान्य बदली, चिसाेबाट बच्न सतर्कता अपनाउन अनुराेध
यस्तै देशकाे पहाडी भूभागहरूमा पनि आंशिक बदली रहने महाशाखाले जनाएकाे छ। आज राति पनि यही माैसम प्रणाली जारी रहने छ।
यस्तै महाशाखाले चिसाेबाट बच्न सामान्य सतर्कता अपनाउन पनि अनुराेध गरेकाे छ। महाशाखाकाे सूचनामा भनिएकाे छ- 'वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।'
कात्तिक २६, २०७८ शुक्रबार ०७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।