मंगलबार २४ चैत, २०८२
काँग्रेसको ७७ जिल्लाको सदस्यको नाम सार्वजनिक
सदस्यता सम्बन्धी विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्ग्याउँदै सबै जिल्लाको सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा राखेको हो।
काँग्रेसले कात्तिक २७ बाट रोकिएका अधिवेशन प्रक्रिया सुरु गरेर मङ्सिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशनको गर्ने नयाँ मिति सार्वजनिक गरेको छ।
केन्द्रले विवाद टुङ्ग्याए पनि पार्टीको केन्द्रीय कार्यालयमा भने अनशन जारी नै छ।
कात्तिक २४, २०७८ बुधबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।