प्रधान सेनापति शर्मा र भारतीय स्थल सेना प्रमुखविच भेटवार्ता

प्रधान सेनापति शर्मा र भारतीय स्थल सेना प्रमुखविच भेटवार्ता

भारतीय सेनाको निमन्त्रणामा भारत गएका शर्मा र नरवणेको भेटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

 नरवणेसँगको भेट अगाडी शर्माले राष्ट्रिय समर स्मारकमा वीर सहिदहरूको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए। शर्माको सम्मानमा साउथ ब्लकमा भारतीय सेनाको एक टुकडिले सम्मान गारत अर्पण गरेको थियो। 

कात्तिक २३, २०७८ मंगलबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।