राष्ट्रिय पुस्तकालय जमलमा बनाउने निर्णय 

राष्ट्रिय पुस्तकालय जमलमा बनाउने निर्णय 

काठमाडाैंः सरकारले राष्ट्रिय पुस्तकालय जमलमा बनाउने निर्णय गरेकाे छ। साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयकाे प्रस्तावअनुसार जमलमा पुस्तकालय बनाउने निर्णय गरेकाे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पाैडेलले जानकारी दिए।

'जमलमा पुस्तकालय बनाउने निर्णय भयाे', मन्त्री पाैडेलले उकेरासँग भने, 'जमलमै पुस्तकालय बन्छ।'

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि पुस्तकालय जमलमा बनाउन मन्त्रिपरिषद्मा छलफल भएकाे बताए।

कात्तिक ९, २०७८ मंगलबार ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।