सिनामङ्गलकाे एक हाेटलबाट पक्राउ परे ११ अफगानी, बयान लिने क्रम जारी
हाल पक्राउ परेकाहरूकाे बयान लिने क्रम जारी छ। उनीहरू के कसरी नेपाल आए भन्ने खुलेकाे छैन।
गैरकानूनी रूपमा उनीहरू नेपाल प्रवेश गरेकाे पुष्टि भए अध्यागमन विभागमा बुझाइने प्रवक्ता महताेले बताए। तालिबानले सत्ता कब्जा गरेपछि उनीहरू लुकीछिपी नेपाल प्रवेश गरेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ।
कात्तिक ८, २०७८ सोमबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।