प्रधानन्यायाधीशले बोलाएको बैठकमा न्यायाधीशहरू नजाने
प्रधानन्यायाधीश राणाले नेपाल बारका पदाधिकारीहरूसँग सोमबार फुल कोर्ट बैठक बोलाउने बताए।
सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले फुल कोर्ट बैठक बहिष्कार गर्ने निर्णय गरेको एक न्यायाधीशले बताए। ‘बैठकमा नजाने निर्णय गरेका छौ,’ती न्यायाधीशले उकेरासँग भने,‘हामी बैठकमा जाँदैनौ।’
कात्तिक ७, २०७८ आइतबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।