एक लाख ६२ हजार डोज फाइजर सोमबार नेपाल आउने

एक लाख ६२ हजार डोज फाइजर सोमबार नेपाल आउने

अमेरिकाले यसअघि नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सेन एन्ड जोन्सन खोप दिएको थियो ।

नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ। फाइजर नेपालमा प्रयोग हुने कोरोनाविरुद्धको चौथो खोप हुनेछ।

यो खोपलाई राख्न माइनस ७० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने भएकाले युनिसेफले नेपाल सरकारलाई एक लाख डोज अट्ने ४ वटा अल्ट्रा कोल्ड फ्रिजर उपलब्ध गराइसकेको छ।

कात्तिक ७, २०७८ आइतबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।