प्रचण्ड : सुकुटेमा रिफ्रेस भए, धुलिखेलमा जिपलाइन खेले (तस्बिरहरू)
तस्बिर : प्रेस संयोजक विष्णु सापकोटाको फेसबुकबाट
बिहीबार रिफ्रेसका लागि सुकुटे पुगेका प्रचण्ड शुक्रबार दिउँसो काठमाडौँ फर्केका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
.jpg)
प्रचण्ड रिफ्रेसका लागि बेलाबेला सुकुटे बजार पुग्ने गरेका छन्। उनले यो पटक नदीमा र्याफ्टिङ गरेका छन् भने काभ्रेको धुलिखेलमा रहेको जिपलाइन खेलेका छन्।




कात्तिक ५, २०७८ शुक्रबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।