सम्पादक समाजका अध्यक्ष रिसाललाई पत्नी शोक 

सम्पादक समाजका अध्यक्ष रिसाललाई पत्नी शोक 

रिसालकी धर्मपत्नी दुर्गा रिसालको कार्तिक ३ गते ७२ वर्षको उमेरमा निधन भएको सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले जानकारी दिए।  

समाजले शोक वक्तव्य निकालेर शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ। 

कात्तिक ४, २०७८ बिहीबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।