पैसा नभएको प्रभु बैंकको चेक दिने सिंह पक्राउ

पैसा नभएको प्रभु बैंकको चेक दिने सिंह पक्राउ

उच्च अदालत पाटनले २०७७ माघ २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी प्रभु बैङ्कको चेक काटी दिएकोमा सिंहलाई कसुर ठहर गरेको थियो। 

अदालतले सिंहलाई चार दिन कैद राख्न र ११ लाख जरिवाना तिराउने फैसला सुनाएको थियो।   उनलाई पक्राउ गरेर आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

कात्तिक ४, २०७८ बिहीबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।