गृहमन्त्री खाँणले लिए नर्भिक पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री खाँणले लिए नर्भिक पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाँणले उनकाे उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका थिए। 

वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए।

कात्तिक २, २०७८ मंगलबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।