प्रचण्डले अस्पताल पुगेर भेटे वैद्यलाई
तस्बिर : प्रचण्डको निजी सचिवालय
दम रोगी वैद्य स्वास्थ्यमा समस्या भएपछि आइतबार नर्भिक अस्पताल थापाथलीमा भर्ना भएका छन्। प्रचण्डले अस्पतालमा पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका प्रचण्डको निजी सचिवालयले जनाएको छ।
वैद्यको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ।
कात्तिक १, २०७८ सोमबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।