कैलालीमा नदीले बगाउँदा ट्याक्टर चालक बेपत्ता 

कैलालीमा नदीले बगाउँदा ट्याक्टर चालक बेपत्ता 

नदी छेउमा ढुङ्गागिटी लोड गरिरहेका ट्याक्टर चालक बगेर बेपत्ता भएका हुन्। नदीमा बेपत्ता भएका गोदावरी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३० का गणेशको खोजी भइरहेको डिएसपी प्रतीक विष्टले जानकारी दिए। 

उनको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको विष्टले बताए।

कात्तिक १, २०७८ सोमबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।