फेसबुक कमेन्टको विवादमा पेस्तोल ताक्ने पक्राउ
१ थान पेस्तोल र १ थान म्याग्जिन सहित शनिबार दिउँसो झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लक्ष्मीपुरकै बिनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर वादविवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ।
असोज ३१, २०७८ आइतबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।