आज विजयादशमी : टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

आज विजयादशमी : टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

घटस्थापनादेखि सुरु हुने बडादशैंको आज सबैभन्दा महत्त्वपूर्ण दिन हो। नौ दिन नवरात्रभर नवदुर्गाको पूजा अराधनासँगै आज १०औं दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका, जमरा र आशिर्वाद थापेर मनाइने गरिन्छ।

आज दिनभर टीकाको साइत रहे पनि सबैभन्दा उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ।

असोज २९, २०७८ शुक्रबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।