लाठीले हानेर जेठी आमाको हत्या गरेकोआरोपमा पक्राउ

लाठीले हानेर जेठी आमाको हत्या  गरेकोआरोपमा पक्राउ

सामान्य विवादमा उनले जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गर्दा उनी घाइते भएकी थिइन्। उनको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

असोज २५, २०७८ सोमबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।