ओभरडोज औषधी सेवन गर्दा भक्तपुरमा एक जनाको मृत्यु 

ओभरडोज औषधी सेवन गर्दा भक्तपुरमा एक जनाको मृत्यु 

प्रेसरको यमलोड नामक औषधी सेवन गरेकी नेपालीको उपचारका क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

ओभरडोज औषधी सेवन गरेकी नेपालीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि गङ्गालाल र गङ्गालालबाट शिक्षण अस्पताल पुर्याइएको थियो।

अस्मिताले आफ्नै घरमा ओभरडोज औषधी सेवन गरेको प्रहरीले जनाएको छ। 

असोज २५, २०७८ सोमबार ०९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।