देशभरको मौसम सामान्यतया सफा 

देशभरको मौसम सामान्यतया सफा 

विभागका अनुसार मनसुन बाहिरिन सुरु गरेसँगै पानी पर्ने सम्भावना कम रहेको छ। 

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

असोज २५, २०७८ सोमबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।