देशका केही ठाउँमा हल्का वर्षा 

देशका केही ठाउँमा हल्का वर्षा 

अहिले अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली भई एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान विभागले गरेको छ।

असोज १४, २०७८ बिहीबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।