मोटरसाइकलको ठक्करबाट वृद्धाको निधन

मोटरसाइकलको ठक्करबाट वृद्धाको निधन

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन्।

असोज १३, २०७८ बुधबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।