माैसम अपडेट : अधिकांश स्थानमा आज वर्षाकाे सम्भावना

माैसम अपडेट : अधिकांश स्थानमा आज वर्षाकाे सम्भावना

हाल बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा पनि सामान्य प्रभाव परेको कारण माैसम प्रणालीमा बदली हुने भएकाे हाे। हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएकाे छ। 

हाल पनि देशभरका केही स्थानहरूमा वर्षा भइरहेकाे महाशाखाले जानकारी दिएकाे छ।

असोज १३, २०७८ बुधबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।