देशभर दैनिक ५८ सवारी दुर्घटना, काठमाडौँमा सबैभन्दा धेरै

देशभर दैनिक ५८ सवारी दुर्घटना, काठमाडौँमा सबैभन्दा धेरै

भदौ महिनामा सवारी दुर्घटनामा परेर १ सय ७० जनाको ज्यान गयो भने ५ सय १५ जना गम्भीर घाइते भएका छन्।

भदौमा सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ८ सय ४६ वटा दुर्घटना भएका थिए।  सबैभन्दा धेरै मृत्यु  १ र २ नम्बर प्रदेशमा भएको प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

साउनको तुलनामा भदौमा दुर्घटना सङ्ख्यामा १.११ % ले  कमी भएको र मृत्यु सङ्ख्या ६.२५ % ले कमी भएको उल्लेख छ।

असोज १०, २०७८ आइतबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।