लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ मा वर्षा 

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ मा वर्षा 

विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले निकालेको मौसम बुलेटिनमा उल्लेख छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

असोज ७, २०७८ बिहीबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।