मंगलबार १७ चैत, २०८२
सेयर बजारमा भारी गिरावट, ४० मिनेटलाई कारोबार बन्द
आज नेप्से परिसूचक १४७.३१ ले गिरावट आएको छ। यो नेपालको सेयर बजारमा एकै दिन भएको सबै भन्दा ठुलो गिरावट हो।
नेपालको सेयर बजारमा यस अघि २०७७ मङ्सिर २१ गते एकै दिन १२३ अङ्कको गिरावट आएको थियो भने २०७७ पुस ५ गते बजारमा ९७ अङ्क सम्मको गिरावट आएको थियो।
यस दिन कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ। ५० भन्दा बढी कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ।
.jpg)
भदौ २०, २०७८ आइतबार १३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।