खैरो हेरोइन सहित टोखाबाट एक जना पक्राउ 

खैरो हेरोइन सहित टोखाबाट एक जना पक्राउ 

काठमाडौँको टोखा नगरपालिका ९ बस्ने पाँचथर फिदिम नगरपालिकाकी बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट २ थान मोबाइल, २५ हजार रुपैयाँ नगद र २ थान डिजिटल तराजु समेत बरामद गरेको छ।  

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरले जिल्ला अदालत काठमाडौँबाट लागू औषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

भदौ १७, २०७८ बिहीबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।