मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहने
दिउँसो देशभर मौसम बदली रही सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राती देशभर सामान्य बदली रही बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भदौ १५, २०७८ मंगलबार ०७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।