आज देशभर हल्का र मध्यम वर्षा हुने

आज देशभर हल्का र मध्यम वर्षा हुने

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आज वर्षा हुने छ। यी स्थानहरूमा आगामी ३ दिन सम्म सामान्य वर्षा जारी रहने महाशाखाले जनाएको छ।

भोलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। 

 

भदौ १३, २०७८ आइतबार ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।