कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने

कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने

काठमाडौ : सरकारले हिन्दु धर्मालम्बीहरुको पर्व श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भदौ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गत भदौ ३ गतेको मन्त्री परिष्द बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

भदौ ११, २०७८ शुक्रबार ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।