सरकारमा सहभागी हुन्छौँ : समाजवादी अध्यक्ष नेपाल
नयाँ दल दर्ता गर्नु अगाडि देखिनै पाँच दलीय गठबन्धनमा रहेको भन्दै अध्यक्ष नेपालले समाजवादी पार्टी सरकारमा सहभागी हुने बताए।
काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दल दर्ता कम्युनिष्ट पार्टी पुनर्गठनको अभियान अन्तर्गत नै रहेको दाबी गरे। उनले नेपाली अर्थतन्त्रलाई माथि उठाउने काममा आफ्नो दल लाग्ने जिकिर समेत गरे।
भदौ १०, २०७८ बिहीबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।