आजको मौसम : देशभर सामान्य बदली र हल्का वर्षा हुने
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
भदौ १०, २०७८ बिहीबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।