मंगलबार १७ चैत, २०८२
नेप्से ४८ अङ्कले घट्यो
आज २२७ वटा कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा कारोबार भएको छ।
बुधबार १३ उपसमूह राताम्यै भएको छ। सबै भन्दा धेरै गिरावट निर्जीवन बिमा कम्पनीको इन्डेक्समा सबै भन्दा धेरै गिरावट आएको हो। निर्जीवन बिमा कम्पनीको उपसमूहमा २.८४ प्रतिशत गिरावट आएको हो।
एउटा कम्पनीको सेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ। बुधबार सकारात्मक सर्किट लाग्ने कम्पनीमा जीवन विकास लघुवित्त वित्तीय संस्था परेको छ।
भदौ ९, २०७८ बुधबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।