करेन्ट लागेर एक जनाको मृत्यु 

करेन्ट लागेर एक जनाको मृत्यु 

गेरुवा गाउँपालिका २ पाताभार बस्ने अनिल थारुका ६ वर्षीय छोरा दिपेन थारुको आज मंलगबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घरबाट करिब ६ सय मिटर टाढा सडकमा विद्युतको चुँडिएको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

भदौ ८, २०७८ मंगलबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।