भारतीय नेता चौथाइवाले भेटे प्रचण्डलाई
प्रचण्ड निवास खुमलटार पुगेर चौथाइवाले प्रचण्डसँग भेट गरेका हुन्।
भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार नेपाल-भारत सम्बन्ध र पार्टी पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे सकारात्मक छलफल भएको छ।
भदौ ७, २०७८ सोमबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।